शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै...