शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

'मधेसका मन्त्री तथा नेताहरुले आफूलाई राजा नै ठान्न थालेका छन्'

प्राध्यापक डा. सुरेन्द्र लाभले सरकारको नीति निर्माण तथा अनुसन्धानमा सहयोग पुर्याउँदै आएका छन् । समाज कल्याण परिषद्मा समेत काम गरिसकेका उनी देशको राजनीति तथा अर्थ नीतिमा राम्रो दख्खल राख्छन् ।...