आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीको १५ महिना छ । ...