फर्जी लाइसेन्स प्रकरण : सञ्चार मन्त्रालयका आइटी अधिकृत पक्राउ
आइतबार, १६ वैशाख २०८१, १२ : २५
काठमाडौँ । फर्जी लाइसेन्स वितरणमा संलग्न आरोपमा सीआईबीले आइटी अधिकृतलाई पक्राउ गरेको छ । सञ्चार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरजप्रकाश अर्याललाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
अर्याल यातायात व्यवस्था विभागमा कार्यरत रहँदा फर्जी लाइसेन्स बनाउने काममा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शनिबार प्रहरीले यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थप गरिने एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण