सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साँखुबाट चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट...