मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्ने देखाएको आरोपविरुद्ध अदालत जानेछन् गणेश आचार्य, भने, ‘हिलो लागेको छ, धुन्छु पनि’

बलिउड कोरियोग्राफर गणेश आचार्यविरुद्ध केही दिन अघि एक महिला कोरियोग्राफरले आफूलाई जबर्जस्ती पोर्ने देखाएको  आरोप लगाएकी छिन् । आरोप लगाउने महिलाले यसका लागि पुलिसका साथै महिला आयोगमा पनि उजुरी दर्ता...