आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली कम्युनिस्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।   ...