सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्ने भएपछि स्थानीयवासी त्रासमा

भक्तपुर । चीनको वुहान शहरमा रहेका करिब १ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको निर्णय कुरेर बसिरहेका छन् । सरकारले फागुण ३ गते वुहानमा रहेका नेपालीलाई ल्याउने तयारी...