मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा निजी व्यवसाय सञ्चालनका लागि बाटो खुल्यो

 कैलाली । सुदूरपश्चिम प्रदेशसभाले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पास गरेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले सो विधेयक पास गरेको हो ।...