मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको  बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।  कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा...