पोर्चुगलमा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरीको निधन
मङ्गलबार, १८ वैशाख २०८१, १७ : ४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरी संगीताको निधन भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनमा उनको निधन भएको वाईसीएल अध्यक्ष सुवोध श्रीपालीले जानकारी दिए । २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी उनको त्यहाँस्थित स्थानीय अस्पतालमा निधन भएको हो ।
उनी आन्द्राको क्यान्सरबाट पीडित थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण