सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा जाजरकोटको विद्यालयलाई एक लाख आर्थिक सहयोग

काठमाडौं– सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न.पा.७ जाजरकोटको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।  आज विद्यालयमा आयोजित एक...