सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा वरियतामा नेपाल यथावत स्थानमा

काठमाडौं । विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍ औं स्थानमा यथावत रहेको हो...