सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा अघि बढाउन केजरीवालको अनुमति

एजेन्सी : दिल्ली सरकारले जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सन् २०१६ फेब्रुअरी ९ को एक कार्यक्रममा देशविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारमाथि परेको मुद्दा अघि बढाउने निर्णय गरेको छ । ...