आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गोडैतामा आगलागीको कहर: १५० किसान परिवारको सपना खरानी, राहतको पर्खाइमा स्थानीय

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा सोमबार दिउँसो भएको भीषण आगलागीले सयौँ किसानको वर्षभरको मेहनत र लगानीलाई केही घण्टामै खरानीमा परिणत गरिदिएको छ । विद्युतीय तार सर्ट भएर सुरु भएको आगोले...