मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले मुलुकको स्वाधीनतामा आँच पुग्ने गरी भारतसँग विद्युत् खरिद सम्झौता गर्‍यो : पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल...