आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले जानकारी दिए। नवनिर्मित भवनमा...