आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क

संसारको सृष्टि कसले गर्‍यो ? यो एकदम साधारण प्रश्न हो। ईश्वरले संसारको सृष्टि गरे भन्ने उत्तर पनि उत्तिकै साधारण हुनआउँछ। ब्राह्मण धर्ममा ईश्वरलाई विभिन्न नाम दिइएको छ-...