आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नोम चोम्स्की : भेन्टिलेटरको अभावमा देखियो नवउदार पुँजीवादको क्रुर अनुहार

संसारमा यतिबेला कोभिड–१९ को आँधीबेहरी चलिरहेको छ । लाखौं मानिस भाइरसबाट संक्रमित छन् । (सम्भवतः पुष्टि भएको संख्याभन्दा खासमा संक्रमित बढी होलान् ।) मर्नेको संख्या दिन दुईगुणा रात चौगुणाको दरले...