सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमरगढी नगरपालिकाविरुद्ध स्थानीयवासीको नाराबाजी

धनगढी । डडेलधुराको अमरगढी नगरपालिकाविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन् । नगरपालिका बस्ती नजिकै  डम्पिङ साइड बनाएर दुर्गन्धित बनाएको भन्दै स्थानीय मालमवासी विरोधमा उत्रिएका हुन् ।  आइतबार मात्रै स्थानीय २१२ जना...