सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबाटिकामा रोबोटिक प्रोग्राम

काठमाडौँ । राजधानीको बालाजु–नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ मा ‘रोबोटिक प्रोग्राम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई सैद्धान्तिकसँगै प्राविधिक शिक्षामा जोड दिने उद्देश्यका साथ ‘बियोण्ड एपोजी’सँगको सहकार्यमा ‘रोबोटिक प्रोग्राम’ सञ्चालनमा ल्याइएको विद्यालयको भनाइ छ...