सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोक्न नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नका लागि काठमाडौँको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ ।...