आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अनलाइन स्कुलिङका चुनौती र सम्भावना

कोभिड–१९ को विश्वव्यापी महामारीले १५ अप्रिल २०२० सम्ममा एक सय ९१ मुलुकका एक अर्ब ६० लाखभन्दा बढी बालबालिका र युवायुवतीलाई स्कुलबाहिरै रहन बाध्य बनाएको छ । यो संख्या विद्यालय÷कलेजमा भर्ना...