शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

 भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।  बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ  सङ्क्रमित भएको उल्लेख गरिएको थियो...