शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा बग्दैछ नेपाली भूमि

महेन्द्रनगर । बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ...