भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
शुक्रबार, ०१ साउन २०८३, १५ : ३३
सुर्खेत। सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन्।
शुक्रबार वीरेन्द्रनगरदेखि उनी माथिल्लो कर्नालीतर्फ लागेका छन् । रास्वपाका सांसद रमेश कुमार सापकोटाका अनुसार, लम्सालले ५ दिनमा कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकको अनुगमन गर्नेछन्। शुक्रबार वीरेन्द्रनगरको बांगेसिमलबाट सुरु हुने कर्णाली राजमार्ग हुँदै कालिकोट पुग्ने कार्यतालिका छन् ।
कर्णाली राजमार्ग मृत्युमार्ग बनेको भन्दै आलोचना भइरहेको बेला पहिलो पटक केन्द्रका भौतिकमन्त्रीको अनुगमनले राजमार्ग सुधार आउने अपेक्षा गरिएको छ। अनुगमन टोलीमा सडक विभागका अधिकारीहरू सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण