आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल

स्पेन र अर्जेन्टिनाबिच सोमबार हुने फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको मुख्य रेफ्रीका रूपमा स्लोभेनियाका स्लाभ्को भिन्चिच नियुक्त भएका छन् । विश्व फुटबलकै सबैभन्दा ठुलो मञ्चमा हुने यस खेललाई पहिलो...