शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खरिपाटी क्वारेन्टाइनलाई ५०० श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन् ।  सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० श्ययाको आइसोलेसन...