सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै ४ प्रतिशत घरपरिवार अझै खरको छानामुनि

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ ले कूल जनसंख्याको झण्डै ४ प्रतिशत घरपरिवार अझै घरको छानामुनि रहेको देखाएको छ । तथ्याङ्कअनुसार ३.९ प्रतिशत घरपरिवार अझै खर/पराल/छ्वालीबाट बनेको छानाको घरमा बस्ने गरेका...