कमलाको राष्ट्रिय गीत ‘यो हाम्रो झन्डा’ सार्वजनिक
सोमबार, २४ वैशाख २०८१, १३ : ०४
काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको राष्ट्रिय गीत सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार कमला न्यौपानेको शब्द रहेको गीतमा येदीन गजमेरले सङ्गीत दिएका छन् ।
परदेशमा रहेर नेपाली गीतमा नियमित शब्द कोर्दै आएकी गीतकार कमलाले नेपालीको शान सूर्य चन्द्र सुशोभित राष्ट्रिय झन्डाको महिमा र शानको बखान गरेकी छन् ।
सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको रहेको गीतको भिडियोमा नरेश भट्टराई, कमल सिंह र कविता न्यौपाने लगायतको अभिनय छ ।
युवराज बाइवाको निर्देशन रहेको भिडियोमा निश्चल पौडेलको छायाङ्कन र विकाश दाहालको सम्पादन छ । भिडियोको निर्माण प्रकाश न्यौपाने गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण