शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–तराई फास्ट ट्रयाक ३ बर्षभित्र सम्पन्न गरिने

काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो...