सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित

जनकपुर । राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा...