काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय मोबाइल आयातको परिमाण बढे...