शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा नेतृत्वको विवाद : केसीलाई बनाइयो अध्यक्ष

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्व चयनको विषय विवादमा आएको छ ।  नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएपछि समितिका अध्यक्ष आनन्द बिष्टमाथि अध्यक्ष...