शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुर्याएर नगरसभा सम्पन्न गरेको भन्दै करिब दर्जन वडाध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नगरप्रमुख लालकिशोर साहले प्रचलित...