बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त उपकुलपति त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष (रेक्टर) हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई कुनै एक...