सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व (तस्बिरमा हेर्नुहोस्)

आइतबार घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व आज राजधानीको भित्री शहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले प्रत्येक वर्षको श्रावण कृष्ण...