सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले जेलमुक्त महिलाको अनुभवः ‘खुला आकाशमा हजारौं समस्या छन्’

एजेन्सी । मे महिनाको एक बिहीबार बिहान, जेलबाट रिहा भएको तीन दिनपछि फोरोजानले बजार निस्कन आफ्नी आमाको घर छाडिन् । पश्चिम अफगानिस्तानको हेरात प्रान्तको राजधानी हेरातको सडकमा उनले पाइला राखेको ६...