आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नाडामा सुजुकीको एक्सएल–६, बोल्ड डिजाइन सहित यस्तो छ विशेषता

काठमाडौं– सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ सुजुकीको एक्सएल–६ गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको एक्सएल६ को भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।  ...