सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्न मुलुकमा त्यस्तो के संकट थियो ?

काठमाडौं – सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गरेको विषयले यतिखेर व्यापक चर्चा परिचर्चा पाएको छ । मूलतः उक्त विषयले दुई कोणबाट चर्चा...