सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कित्ताकाट खुल्दा जमिनको खण्डीकरण तीव्र, साढे ४ लाख जग्गा टुक्रिएर १० लाख बन्यो

काठमाडौं । सरकारकै अदूरदर्शी नीतिका कारण कृषियोग्य भूमिको खण्डीकरण तीव्र बन्दै गएको छ । सरकारले जमिनको कित्ताकाटलाई खुला गरेसँगै पछिल्लो समय यस्तो खण्डीकरणले तीव्रता पाएको हो ।  आर्थिक वर्ष २०७६/७७...