आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खोकनामा रोपाइँ जात्रा, १० तस्बिरमा हेर्नुहोस्

काठमाडौँ  । बुधबार नेवार समुदायका मानिसले  रोपाईँ जात्रा मनाएका छन् । गाईजात्राको भोलिपल्ट उक्त समुदायले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने चलन रहेको छ । बुधबार ललितपुरको खोकना क्षेत्रमा विशेष झाँकीसहित...