खोकनामा रोपाइँ जात्रा, १० तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ साउन २०७७, १८ : ४८
काठमाडौँ । बुधबार नेवार समुदायका मानिसले रोपाईँ जात्रा मनाएका छन् । गाईजात्राको भोलिपल्ट उक्त समुदायले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने चलन रहेको छ ।
बुधबार ललितपुरको खोकना क्षेत्रमा विशेष झाँकीसहित रोपाईँ जात्रा मनाइएको छ । नेवा समुदायमा दिवंगत भएकाहरुको स्मरणमा विशेष रुपमा गाई जात्रा मनाइने चलन रहेको छ । सोही जात्राका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण