शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने, स्थानीय तहबाटै यसरी हुँदैछ जग्गाको किनबेच

काठमाडौं । स्थानीय तहले पूर्वाधार तयार गर्न समय लाग्ने भएपछि भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने भएको छ । सेवाकेन्द्र सञ्चालनका लागि अनुमति लिएका नगरपालिकाहरुले त्यस्तो सेवा दिने ठाउँ...