सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले लियो प्रसिद्ध सायर राहत इन्दौरीको ज्यान

एजेन्सी । कोरोनाभाइरसको संक्रमणपछि भारतका प्रसिद्ध सायर राहत इन्दौरीको निधन भएको छ । उनी ७० वर्षका थिए ।  राहतले मंगलबार बिहान आफैं ट्वीट गरेर कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए...