यस्ता छन् चुकन्दर खानुको फाइदा
काठमाडौँ । चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ ।
यो बेलाटिन पाइने सीमित तरकारी मध्ये एउटा हो । बेलाटिनले सुन्निएको कम गर्छ भने क्यान्सर र अन्य खाले रोगविरुद्ध शरीरलाई सुरक्षा पनि दिन्छ । यसमा भरपुर मात्रामा फोलेट भिटामिन पनि पाइन्छ । यसले हर्ट स्ट्रोकको खतरा कम गर्छ ।
यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चुकन्दरको सेवनले छाला पनि स्वस्थ रहन्छ । चुकन्दरको जुस खाँदा रक्त प्रवाहमा सुधार आउँछ । यसबाट दिमाग पनि स्वस्थ रहन्छ । चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । यसलाई खाँदा तौल कम गर्न मद्दत मिल्दछ । यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण