सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा २ करोड ६७ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई...