आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई...