शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अलविदा हिमचितुवा !

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । शेर्पाको सोमबार...