सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

काठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब...